१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

राष्ट्र बैंकले संसोधन गर्‍यो चालुपुँजी कर्जा मार्गदर्शन, ऋणीले पाए साढे २ वर्षको समय (पूर्णपाठसहित)



काठमाडौ । राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संसोधान गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालुपुँजी कर्जा साढे २ वर्षका लागि रिसेड्युल गरेको हो ।

राष्ट्र बैंकले बैंकले चालुपुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो। यसलाई अब साढे २ वर्षभित्र सेटल गर्ने गरी रिसेड्युल गरिएको जनाएको छ।

योसँगै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्ने भएका छन्।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ०१ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ