२० असार २०८३, शनिबार | July 4, 2026

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा पनि हुने उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारको न्युनतम साझा कार्यक्रम हेरेर सरकारलाई समर्थन गर्ने कि विपक्षमा बस्ने भन्ने निर्णय गर्ने लोसपाको तयारी छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ०५ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी