२० बैशाख २०८३, आइतबार | May 4, 2026

संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए ।

जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : २५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता