३ मंसिर २०८३, बिहिबार | November 19, 2026

जहाज दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डका आजका सबै कार्यक्रम रद्द, मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान



काठमाडौं । चालकदलका सदस्यसहित ७२ जना यात्रु बोकेको यति एयरको जहाज पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका सबै कार्यक्रम रद्द गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजका सबै कार्यक्रम रद्ध गरेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् । प्रचण्डले त्रासदीपुर्ण र भयानक पोखरा विमान दुर्घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै तत्काल उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिएका छन् ।

दुर्घटनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएकाछन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ११ बजे

Your email address will not be published.

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली,

आईएमई ग्रुपको ‘ग्रुप भाइस प्रेसिडेन्ट’ पदमा खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्ट पदमा जगदीश खड्का

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

काठमाडौं । सरकारले मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय

गोरुसिंगे-चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडको ठेक्का सम्झौता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत कपिलवस्तुको