२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति चिनियाँ राष्ट्रपति सीद्वारा समवेदना व्यक्त



काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सीले सोमबार शोक सन्देश पठाउँदै विमान दुर्घटनाप्रति समवेदना व्यक्त गरेका हुन् ।

राष्ट्रपति सीले आफ्नो सन्देशमा नेपालमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै र चिनियाँ सरकार र जनताको तर्फबाट शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको नेपालस्थित चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शोक सन्देश पठाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : २१ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको