२३ बैशाख २०८३, बुधबार | May 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत



भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाका ५७ जनाले विश्वासको मतको पक्षमा मत व्यक्त गरेपछि मुख्यमन्त्री गिरीले विब्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णायार्थ प्रस्तुत गर्दा ५७ जनाले हुन्छ भन्ने पक्षमा र २८ जनाले हुन्न भन्ने पक्षमा मत व्यक्त गरेपछि घर्तीले हुन्छ भन्ने पक्षको बहुमत पुगेको भन्दै विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

बैठकमा एकजना सभासद अनुपस्थित रहेका थिए । प्रदेशमा ८७ जना सभासद छन् । विश्वासको मतका लागि ४४ मत आवश्यक पर्नेमा गिरीले ५७ जनको समर्थन प्राप्त गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : १७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा