१३ माघ २०८२, मंगलबार | January 27, 2026

७० जिल्लाका सीडीओको काज सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।

राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

गृह मन्त्रालयले यस अघि जारी गरेको प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि अनुसार प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीको सरुवा गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : १२ बजे

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ