२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेट



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएपनि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेको बेला अधिकारीले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रदेश मन्त्रिपरिषद्को भागबन्डा र विस्ताका विषयमा छलफल भएको बताइएको छ ।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा गर्न एमाले र माओवादी सहमत भने भैसकेका छन् । यद्यपी, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने अझै सहमति जुट्न सकेको छ्रन ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय