२२ असार २०८३, सोमबार | July 6, 2026

पार्टी कार्यालय पेरिसडाँडामा आजपनि माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थिति र पार्टी संगठनको विषयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

हिजो बसेको बैठकमा अध्यक्ष प्रचण्डले हालसम्मको राजनीतिक गतिविधिबारे ब्रिफिङ गर्दै सबैले साझा मान्ने राष्ट्रपतिको खोजीमा लाग्नुपर्ने बताएका थिए ।

प्रचण्डले विगतको गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बन्नुपरेको यथार्थताबारे जानकारी गराएका थिए । आजको बैठकमा बोल्ने नेताहरु पनि राष्ट्रपति निर्वाचनको विषयमा नै बढी केन्द्रित हुने देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ०९ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी