७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

राफिन्हा र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल भने बार्सिलोनाकै जुलेज कुण्डेले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलको ९५औं मिनेटमा रियल बेटिसका विलियम कार्भाल्होले रातो कार्ड पाएका थिए । यो जितपछि बार्सिलोनाले १९ खेलमा ५० अंक बनाएको छ साथै बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिड भन्दा ८ अंकले अगाडी भएको छ ।

त्यसैगरी रियल बेटिसको भने १९ खेलमा ३१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : २५ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ