२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी स्थायी समिति बैठक सरेको सर्‍यै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि सरेको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक पुनः भोलिसम्मका लागि सरेको हो । यसअघि यो बैठक स्थगित हुँदै छोटो समयका लागि बस्दै आएको छ ।

सत्ता साझेदार दलहरुबीच गृहमन्त्रालयको विषयमा मतैक्यता हुन नसक्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा रहेका छन् । जसका कारण अध्यक्ष प्रचण्डको कार्यव्यवस्तता बढ्दा त्यसको प्रभाव पार्टी बैठकमा परेको हो ।

स्थायी र पोलिटब्युरो सदस्यको कार्यविभाजन बैठकको मुख्य एजेण्डा रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : २९ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा