५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँकेको कोहलपुरमा भेटियो बेवारिसे शव



नेपालगञ्ज । बाँकेको कोहलपुर स्थित बन कार्यालय अगाडीको प्रतिक्षलयमा शनिबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कोहलपुर(११ को न्युरोड चोक नजिक रहेको कोहलपुर सव(डिभिजन वन कार्यालयको अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्थानीयबासीले खबर गरेपछि प्रहरीले फेला परेको शवका बिषयमा अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पहिचान नखुलेका अन्दाजी ४४र४५ बर्षका देखिने ती व्यक्तिको आफन्तको खोजी गरिरहेको उनले जानकारी दिए । प्रहरीले मृतकको शवलाई आवश्यक प्रक्रिया पुर्‍याएर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ ।

स्थानीयका अनुसार उनी केही समयदेखि सोही क्षेत्रमा नै मागेर हिड्ने गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : ०४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान