२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

ज्ञानगंगा पाठशालामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन



बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू-१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्रहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले ४ हजार नगद राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तृतीय हुने समूहले २ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । यसैगरी विगततर्फ बेस्ट प्लेयर, उदयमान खेलाडी र अनुशासित समूहलाई सम्मान गरिने खेल संयोजक मिलन रानाले जानकारी दिए ।

जिल्लाका १६ विद्यालयहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा २२ टिम सहभागी हुने छन् । यसैगरी प्रतियोगितामा सहभागिताका लागि एक हजार प्रवेश शुल्क राखिएको उनले बताए । नकआउटका आधारमा खेल खेलाइने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : १४ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब