६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजे सारियो



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ ।

बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने भनेपनि अन्तिम समयमा आएर आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, आज पनि पुनः थप ४ घण्टाा बैठक सारिएको छ ।

अंकगणितका हिसाबले निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नगरेकै कारण प्रदेशसभा बैठक सारिएको हो । नागरिक उन्मुक्तिका सात सांसदहरु अहिलेसम्म पनि काठमाडौंमै रहेका छन् । आफ्ना माग पुरा नभएसम्म विश्वासको मत नदिने सो पार्टीको अडान रहेको छ ।

बैठक सारिएकोप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके ठूलो दलको हैसियतमा कांग्रेसले नयाँ सरकारको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : २७ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको