२३ असार २०८३, मंगलबार | July 7, 2026

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजे सारियो



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ ।

बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने भनेपनि अन्तिम समयमा आएर आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, आज पनि पुनः थप ४ घण्टाा बैठक सारिएको छ ।

अंकगणितका हिसाबले निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नगरेकै कारण प्रदेशसभा बैठक सारिएको हो । नागरिक उन्मुक्तिका सात सांसदहरु अहिलेसम्म पनि काठमाडौंमै रहेका छन् । आफ्ना माग पुरा नभएसम्म विश्वासको मत नदिने सो पार्टीको अडान रहेको छ ।

बैठक सारिएकोप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके ठूलो दलको हैसियतमा कांग्रेसले नयाँ सरकारको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : २७ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज