११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । देशको अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्थामा नरहेको दाबी गर्दै आएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्याबधी समिक्षा गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । पौडेल अर्थमन्त्रीमा नियुक्ति भएसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई सुधार गर्दै व्यवसायी मैत्री बनाउँदै लगेको दाबी समेत गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : २९ बजे

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन

खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०