५ भदौ २०८३, शुक्रबार | August 21, 2026

धुलिखेल अस्पतालमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी



काभ्रे। धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ ।

नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन ।

‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भने ।

काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ५७ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको