२४ असार २०८३, बुधबार | July 9, 2026

‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा



काठमाडौं । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ । शनिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले सार्बजिनक बिदा दिने  निर्णय गरेकाे हाे ।

सरकारले जनयुद्ध दिवसकाे अवसरमा सार्बजनिक  बिदा  दिएकाे याे पहिलाे पल्ट हाे । पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे नेतृत्व गरेकाे तेस्राे पटकमा यस्ताे सार्बजनिक  बिदा  दिइएकाे हाे ।

‘बिसं २०७९ साल फागुन १ गते साेमबारका दिन जनयुद् दिवसकाे अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएकाे हुदाँ सबन्धित सबैकाे जानकारी लागि याे सुचना प्रकाशित गरिएकाे छ’, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेकाे बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेकाे कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसकाे अवसरमा सार्बजिनक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएकाे हप्ता दिनमा नै संघीय सरकारले

पनि आज सार्बजनिक बिदा दिने निर्णय लिएकाे हाे ।  संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ३८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको