१८ भदौ २०८३, बिहिबार | September 3, 2026

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी गम्भीर घाइते



काठमाडौं । काठमाडौंको बुद्धनगर स्थित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको निवासमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् ।

राती ९ः४५ बजेको समयमा घरमा खानापकाउने क्रममा ग्यास विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८८ वर्षिया माता हरिकला भण्डारीलाई गम्भीर चोट लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारीका सचिवालय सदस्य भुवन भुसालका अनुसार डा. भण्डारीको शरिर २५ प्रतिशत जलेको र माताको शरिर ७० प्रतिशत जलेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको अहिले किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

विस्फोट लगत्तै उनीहरुलाई किर्तिपुर अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ५ : ३९ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता