४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

‘फुल और काँटे’ की हिरोइन १२ बर्ष पछि बलिउडमा



मुम्बई । भनिन्छ, हरेक अभिनेत्रीको आ-आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह-अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् ।

हालै उनको  नयाँ फिल्म ‘अन कट ‘ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने देखाउने अडकलबाजी गरिएको छ ।

टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन भन्ने चासोको विषय बनेको थालेको छ ।

धेरैले यो पनि सोचिरहेका होलान कि यतिका बर्ष उनी कहाँ थिइन ? खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन्। अब उनी बलिउडमा फर्कने भएकी छिन ।

अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : २९ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको