१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गण्डकी प्रदेशमा फेरि थपिए ५३ जना कोरोना संक्रमित



पोखरा । गण्डकी प्रदेशमा सोमबार साँझ कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले राति ८ः३० मा जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ११ जना कोरोना संक्रमित बढेका छन् भने स्याङजामा ९ जना संक्रमित थपिएका छन् । बागलुङमा ८ जना थपिएका छन् ।

यसैगरी, लमजुङमा ५ जना, पर्वत, नवलपुर र कास्कीमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।

 

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ३५ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा