६ पुस २०८२, आइतबार | December 21, 2025

बार्सिलोना युरोपा लिगबाट बाहिरियो



काठमाडाैं । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ । बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २-१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो ।

खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४७ औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको