२७ असार २०८३, शनिबार | July 11, 2026

बालुवाटारबाट ओली बाहिरिए लगत्तै प्रवेश गरे कांग्रेस नेता खड्का



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट बाहिरिए लगत्तै कांग्रेस नेताहरु प्रवेश गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरु बालुवाटार गएका हुन् ।

ओली प्रचण्डसँग दुई घण्टा छलफल गरेर बाहिरिएका थिए ।

चुनाव अघिको गठबन्धन ब्यूँझाएर राष्ट्रपति, उपराष्ट्रपति लगायत सबै विषयमा छलफल गर्न अहिले बालुवाटारमा पुनः चार दलको बैठक बस्दैछ । अहिले बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : १९ बजे

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला

शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०