७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लागुऔषधसहित रुपन्देहीको देवदहबाट एक युवा पक्राउ



बुटवल । लागुऔषधसहित रुपन्देहीको देवदहबाट एक जना युवा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह-४ पिप्रैयाका २८ वर्षीय दुर्योधन मुसहर गाँजासहित पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा मुसहरको घरभित्र खानतलासी गर्दा साढे ८ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ३४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी