६ भदौ २०८३, शनिबार | August 23, 2026

सन्दीप लामिछाने युएई प्रस्थान



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ का लागि नेपाली टिमका स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

टिममा समावेश गर्न आईसीसीले अनुमति दिएसँगै घाइते स्पिनर मौसम ढकालको ठाउँमा सन्दीपलाई लगिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेका हुन् ।

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : २५ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र