२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत चितवनका ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणपछि अस्पतालको आइसोलेसन सेन्टरमा उनको उपचार भैरहेको थियो ।

पाँच महिना अघि मृगौलाको प्रत्यारोपण गरिएका मृतक ललितपुरको महालक्ष्मीस्थानमा बस्दै आएका थिए ।

यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्युभएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  २ : २४ बजे

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र