६ भदौ २०८३, शनिबार | August 23, 2026

नेपाललाई पाचौं सफलता, दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो ।

त्यस्तै रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए । ​शुरूआती विकेटका रूपमा ललित राजवंशीले आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।

यो खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा स्थान बनाउन सफल हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १२ : १८ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र