४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमा नगरपालिकाले क्रिकेटर भुर्तेललाई ५० हजार सहित सम्मान गर्ने



बुटवल । तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेललाई ५० हजार सहित सम्मान गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो भएको युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो ।

उनी तिलोत्तमा ९ निवासी दिपक भुर्तेलका छोरा हुन । भुर्तेलले हिजो भएको युएईसँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको