१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

राष्ट्रिय क्रिकेट खेलका क्याप्टेन पौडेल भैरहवामा



भैरहवा । रूपन्देही क्रिकेट संघ द्वारा राष्ट्रिय खेलका क्याप्टेन रोहित पौडेललाई स्वागत गरीएको छ । क्रिकेट खेलका क्याप्टेन रोहित पौडेललाई, आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी होटेल पौवा भैरहवामा एक कार्यक्रममा बिच स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरीएको हो ।

आईसीसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई रूपन्देही क्रिकेट संघले स्वागत गर्दै बधाई दिएको रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले जानकारी दिए ‌। खेल र खेलकुदलाई निरन्तर रुपमा अगाडि बढाउन पौडेललाई रूपन्देही क्रिकेट संघले प्रोत्साहन गरेको छ ।

परिचयात्मक कार्यक्रममा रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, उपाध्यक्ष धिरज अधिकारी, कोषाध्यक्ष निरज खाँण, अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन, नवलपरासी खेलकुद विकास समितिका अध्यक्ष रितमान काम मगर, नवलपरासी खेलकुद विकास समितिका कोषाध्यक्ष गोबिन्द प्रधान, नवलपरासी नगर नगरपालिका का खेलकुद संयोजक दिपक थापा, आई टि एफ टेक्वाण्डोका केन्द्रिय सदस्य प्रेम कामु मगर, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी वासु थापा र दुर्गा सेन, पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र लामगाडे, ईमरान खान र होटल पौवामा जनरल मेनेजर गिरीराज पाण्डेको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ३४ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज