२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सरकारमा सहभागी बन्न एकीकृत समाजवादीले बनायो कार्यदल



काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागिताका लागि अन्य दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ ।

बैठकले सरकार गठनको प्रक्रियामा निर्णय लिन तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

कार्यदलले प्रधानमन्त्रीसहित कांग्रेस लगायतका दलसँग आफ्नो दलका लागि मन्त्री पदसंख्या र मन्त्रालयबारेमा बार्गेनिङ गर्नेछ । यस्तै, सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि कार्यलले छलफल गर्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ४६ बजे

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको