३० असार २०८३, मंगलबार | July 14, 2026

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक



काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक बसिरहेको छ ।

बुधबार आज बिहान बसेको बैठकमा सहमति जुट्न नसकेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

अहिले बसिरहेको बैठकमा मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भैरहेको बताइएको छ ।

बैठकमा सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् । उनले आज बिहानको बैठकमा सबै दलबाट एक एक जना मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तीन तीन मन्त्री एवं अन्य साना पार्टीले दुईदुई मन्त्रीको मागमा अडान कायमै राखेपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको थियो ।

यद्यपी, एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : १५ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका