४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तारको तयारी, आजै सपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जान लागेका छन् ।

प्रधानमन्त्री प्रचण्ड चितवन जाने भएपछि आज बिहान मन्त्रालय बाँडफाँटका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक दिउँसो बस्ने गरी स्थगित भएको छ ।

मन्त्रालयको संख्यामा सहमति गरेको गठबन्धनबीच कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा भने अझै सहमति जुटाउन बाँकी रहेको छ ।

प्रचण्ड चितवनबाट फर्किएपछि दिउँसो पुनः बैठक बसेर आजै अपरान्हसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको छ । मन्त्रीहरुलाई आजै सपथ गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवनको शिलन्यासका लागि चितवन जान लागेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको