२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बराबरीका खेल खेलेका टोटनहम र एभरटनले अंक बाँडे



काठमाडौं । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् ।

दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०-१० खेलाडीमा सिमित हुन परेको थियो ।

पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए  तर दोस्रो हाफको अन्तिम मिनेटमा एभरटनका माइकल किनले गोल फर्काएर खेललाई १-१ को अवस्थामा ल्याईदिए ।

बराबरीको खेल खेलर अंक बाडेका दुवै टोलीले १०-१० खेलाडीमा सिमित रहेर खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियाे भने टोटनहमका लुकास माउरा खेलकाे अन्तिम समयमा अर्थात ८८ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ४८ बजे

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र