४ पुस २०८२, शुक्रबार | December 20, 2025

न्युक्यासल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर चौथोमा झरयो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो ।

न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ ।  पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १-० को अग्रता लियो ।

तर, दोस्रो खेलको ५४ औं मिनेटमा न्युक्यासलका  डेभिड रायाले गोल गरेपछि खेल १-१ को अवस्थामा पुग्यो भने ६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २-१ को सहज जीत निकाल्यो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको