२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बर्दियामा १७ वर्षिया किशोरी बलात्कृत



बर्दिया । बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएकोे छ ।

बलात्कारको अभियोगमा चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३५ बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै