२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बालुवाटारमा मन्त्री र निकट सांसदहरुसँग प्रधानमन्त्री ओलीको छलफल



काठमाडौं । पार्टीभित्र अप्ठेरो अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र आफु निकट कही सांसदहरु एवं निकट नेतालाई बालुवाटारमा परामर्शका लागि बोलाएका छन् ।

मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल, भलनाथ खनाल, वामदेव गौतमसहितका १२ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटन् दबाब दिएपछि संकटमा परेका ओलीले परामर्शका लागि मन्त्री र केही सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।

पार्टीमा बढिरहेको असन्तुष्टि र अन्तसंघर्षका विषयमा मन्त्रीहरुको धारणा बुझ्न बोलाएको हुन ।

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ०४ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका