२ श्रावण २०८३, शनिबार | July 18, 2026

मिटरब्याजीलाई कारबाही गर्न मुलुकी संहिता संशोधन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारवाही गर्नेगरी सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यादेशले मुलुकी संहितामा केही संशोधन गर्दै मिटरब्याजमा हुने लेनदेनलाई कानुनी रूपमा अनुचित लेनदेनका रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने व्यवस्था गरेको छ । मिटरब्याज पीडितहरुसँग गत चैतमा भएको सम्झौतामा फास्ट ट्य्राकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ५६ बजे

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३