१० भदौ २०८३, बुधबार | August 27, 2026

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा, आजै सपथ



काठमाडौं। नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीमा नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई मन्त्री बनाएका हुन् । उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो १२ ३० बजे शपथ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

गत बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १८ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट