१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

बुधबार उपत्यकामा १७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा लकडाउनमा गरिएको छुट, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने बानी, हामीलाई केही हुँदैन, अहिलेसम्म केही भएको छैन भन्ने सोच बढ्दै जाँदा काठमाडौं कोरोनाको संभावित खतारापूर्ण क्षेत्र बन्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ५५ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति