६ पुस २०८२, आइतबार | December 21, 2025

यति समुहका अध्यक्ष शेर्पाले गरे सगरमाथाको सफल आरोहण



काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् ।

यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन । यो सँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गरेका छन् ।

२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प-२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै  सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।

मुख्यतयाः भुकम्प पछि सबै महादेशको सर्वोच्च शिखर चुम्ने उदेश्यसहित अघि बढेका सोनामले ३० बर्ष सगरमाथाको सफल आरोहण गरेका हुन ।

६३ वर्षीय शेर्पा आफनो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सफल आरोहण सम्पन्न गरेका हुन ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : २५ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम