३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नागरिक उन्मुक्ति पार्टीले गर्ने भनेको नेपाल बन्द फिर्ता



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको हो ।

सरकार पक्षबाट प्रधानमन्त्रीले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गरेको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस भएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्मका नागरिक उन्मुक्ति पार्टीले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

हेर्नुहोस् नागरिक उन्मुक्ति पार्टीको विज्ञप्ति :

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : १९ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर