७ पुस २०८२, सोमबार | December 22, 2025

शिक्षामा झण्डै २ खर्ब बजेट विनियोजन, दिवा खाजामा जंक फुड खुवाउन प्रतिबन्ध



काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा झण्डै २ खर्ब बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०८१को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा क्षेत्रको विकास र सुधारका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको जनाएका छन् ।

महतले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड छुट्याएको जनाएका छन् । दिवा खाजामा जंक फुडलाई प्रतिबन्ध लगाइएको छ । स्थानीय रैथाने खाद्य उपजबाट उत्पादित खाजा विद्यार्थीलाई दिने अर्थमन्त्री महतले जनाए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ५५ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८