३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

चार नेपालीलाई भारत गौरव सम्मान



काठमाडौं । । भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशिला थापा रहेका छन् ।

उनीहरुलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत विभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा कश्मिरका आइजिपी कार्फ एमएस भाटिया, आइपिएस डिआईजी सभाराज, सुजितकुमार सिंह, आइपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाइफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो ।

उनीहरुलाई भारतीय टेलिभिजन कलाकार रेखा शर्मा, सामाजिक अभियन्ता एवम् कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगायतले सम्मान र अवार्ड प्रदान गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ११ : ४१ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क