२० मंसिर २०८२, शनिबार | December 6, 2025

महिला टि–२०ः आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै



काठमाडौं । आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ ।

आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम ओभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगाबै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ४१ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय