१४ भदौ २०८३, आइतबार | August 31, 2026

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा शनिवार राती छिमेकीको हत्या गरेर फरार भएका गौरब खडका पक्राउ परेका छन् ।

हत्या गरेर फरार रहेका उनलाई आज बिहान ४स्३० बजे घरबाटै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

आज नै पत्रकार सम्मेलन गरि हत्यारा सार्वजनिक गर्ने उहाले बताउनुभयो । शनिवार राती १० बजे तिर करीब ५० वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने करीब ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

फरार आरोपितको खोजीका लागि नेपाल प्रहरीले कुकुर समेत परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति