७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा लागुऔषधसहित रामेछापका एक युवक पक्राउ



बुटवल । बुटवलमा लागुऔषधसहित रामेछापका एक युवा पक्राउ परेका छन । बुटवल उपमहानगरपालिका वडा नम्बर ६, लुम्बिनी प्रादेशिक अस्पतालअगाडीबाट लागुऔषधसहित प्रहरीले रामेछाप नगरपालिका-४ घर भई कास्की जिल्ला पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रबिन थापालाई पक्राउ गरेको हो ।

शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए ।

थापाको साथबाट प्रहरीले फेनरागन २ एमएलको ४८ एप्पुल (सिसि), नुफिन २ एमएलको ४८ एप्पुल (सिसि) र डाइजेपाम २ एमएलको ४८ एप्पुल (सिसि) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ओसारपसारमा संलग्न ती युवालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरिक्षक थापाले जनकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ०८ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै