१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

देशभर थपिए २०४ जना नयाँ संक्रमित, चार जिल्लामा संक्रमित संख्या शुन्यमा झ-यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका २०४ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म देशभर १६ हजार १६८ जना नयाँ संक्रमित पुगेका छन् । तर, मन्त्रालयले संत्रमितको संख्या दिनदिनै घटेको दाबी गरेको छ ।

मंगलबार संक्रमितको प्रतिशत ३ दशमलल ३ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए ।

चार वटा जिल्ला कोरोनाबाट मुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अब कोही पनि संक्रमित नरहेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : २९ बजे

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्