१९ माघ २०८२, सोमबार | February 2, 2026

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका-४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागूऔषधसहित बेदकोट नगरपालिका-७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् ।

आइतबार दिउँसो उनलाई लागूऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : १५ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३