२७ भदौ २०८३, शनिबार | September 12, 2026

इडन इग्लिंस बोडिङ्ग स्कुलले ल्यायो एसईईमा राम्रो नतिजा



बुटवल । बुटवल-११ नहरपुरमा रहेको इडन इग्लिंस बोडिङ्ग स्कुलले एसईई परीक्षामा सहभागी विद्यार्थीको नतिजा सोँचेभन्दा राम्रो आएको जनाएको छ । स्कुलका प्राचार्य शिवहरि भट्टराईका अनुसार विद्यालयबाट एसईईमा सहभागी २४ जनामध्ये सबैको नतिजा राम्रो ल्याएको बताएका छन ।

३ जनाको ए प्लस, ३ जनाको ए, १३ जनाको बी प्लस, ३ जनाको बी र २ जनाको सी आएको भट्टराईले बताए । सबैभन्दा धेरै ३ दशमलब ८ कपिल केसीले ल्याएका छन् । यो सँगै कक्षा ११ मा भर्ना खुलेको प्राचार्य भट्टराईले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ५० बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको