२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध एमाले सर्वोच्चमा, आइतबार पेशी



काठमाडौं । नेकपा एमालेले कोशी सरकार गठन विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । आज बिहान मात्र सपथ लिएका प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो ।

एमालेको तर्फबाट निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिम्मत कार्कीले बारेसमार्फत रिट दायर गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइ हुनेभएको छ ।

रिटमा मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । सरकार गठनको क्रममा गठबन्धन दलहरुले सभामुखको हस्ताक्षर समेत प्रयोग गरेको भन्दै एमाले त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ५० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त